© 2023
काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर राजधानी काठमाडौँ आउने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित पार्किङका लागि केन्द्रीय बसपार्क (नयाँ बसपार्क) निर्माण गरेको छ । ठूलो लगानीमा निर्माण गरिएको बसपार्क भए पनि अधिकांश सार्वजनिक सवारीसाधन अझै बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् । सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं
काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य