© 2023
कर्णाली। मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालन भएको ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ सम्पन्न भएको छ । यही वैशाख ११ गतेदेखि सुरु भएको उक्त सम्मेलनमा कर्णालीलाई सम्भावनाको बौद्धिक मानचित्रका रूपमा स्थापित गर्ने प्रयास थालिएको हो । अनुसन्धान संस्कृति, शैक्षिक संवाद र सरोकार भएका निकायबीचको साझेदारीलाई एउटै राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा ल्याउनु सम्मेलनको महत्त्पूर्ण उपलब्धि भएको