२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाख्राले गर्यो यस्तो ‘अपराध’, नौ बाख्रा एक वर्ष जेल बसेर…

एजेन्सी । हरेक देशमा अपराध गरेमा सजायको व्यवस्था छ, अदालतले सम्पूर्ण मुद्दालाई ध्यानमा राखी अपराधको आधारमा सजाय निर्धारण गर्छ । तर यो सजाय मानिसका लागि हो, जनावरलाई पनि सजायको व्यवस्था छ भने के हुन्छ ? यस्तै घटना बंगलादेशमा भएको छ जहाँ नौवटा बाख्रालाई एउटा अपराधमा जेल सजाय दिइएको छ र