२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्री बानियाँद्वारा छापामारप्रति आपत्ति, अनुसन्धानमा पूर्ण सहयोगको प्रतिबद्धता

काठमाडाैैँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो निवास र कार्यालयमा गरेको छापा प्रति आपत्ति जनाउनुभएको छ। सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले उक्त घटनाले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको बताउनुभएको छ। विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले आफू लामो राजनीतिक यात्रापछि अहिले जनताको