© 2023
हेटौँडा। बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बागमती प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही बैठकले प्रदेश सरकारको कार्य विभाजनको नियमावली संशोधनको निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो । सो

मकवानपुर। बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ । सो बैठकले पारित गरेको