© 2023
काठमाडाैँ । बागमती विश्वविद्यालय विभिन्न नयाँ कार्यक्रमका साथ विद्यार्थीे र अभिभावकलाई आकर्षित गर्दै अघि बढिरहेको छ । विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन, विज्ञान तथा प्रविधि, शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ । युगको मागअनुुसारका विषय एवं पाठ्यक्रममा जोड दिइएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ