© 2023
काठमाडौँ। नेकपा एमालेक उपाध्यक्ष विष्णु पौडेलले पार्टी छोडेका पूर्व संसाद बासुदेव घिमिरेसँगको तस्बीर शेयर गर्दै आफुहरु सँगै रहेको बताएका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही पुगेर घिमिरेसहित असन्तुष्ट नेताहरूसँग छलफल गरेपछि उनी पुनः एमालेमै फर्कन सहमत भएको बताइएको छ। पौडेलले आफ्नो फेसबुकमा फोटो राख्दै हामी सँगै छौँ भनेका छन्।

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत घिमिरेले पार्टी परित्याग गरेको