© 2023
पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित भएकी छन् । सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित भएकी हुन् । यस्तै, उनकी प्रतिस्पर्धी कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाइन् । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक