© 2023
लन्डन। बेलायती अर्थमन्त्री रेचेल रिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँगको युद्धलाई ’मूर्खतापूर्ण’ भन्नुभएको छ । उहाँको उक्त टिप्पणीले बेलायतको अर्थतन्त्रलाई थप चुनौतीमा पार्ने खतरा उत्पन्न गरेको छ । रिभ्सले यी टिप्पणीहरू अन्तर्राष्ट्रिय मुद्राकोषको बैठकका लागि वासिङ्टन जानुअघि डेली मिररमा प्रकाशित एक समाचारमा गर्नुभएको हो । उहाँले युद्धको आर्थिक प्रभावलाई गम्भीर