२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु

खोटाङ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनःनिर्माणको काम सुरु गरिएको छ । दिक्तेल बजारको भानुचोकमा रहेको सो सालिक लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको थियो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत

घाँसीकुवा संरक्षण गर्न ‘विकास प्रतिष्ठान’ गठन

तनहुँ। बाल्यकालमा आदिकवि भानुभक्त आचार्य भोर्लेटारस्थित मामाकोघर जाँदा घाँसीकुवाले बनाएको व्यास नगरपालिका-७ सत्रसयमा पर्ने घाँसीकुवा संरक्षणका लागि आज ‘भानु-घाँसीकुवा क्षेत्र

आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उहाँँको सालिकमा माल्यार्पण गरिएको छ । नेपाल शिक्षा परिषद्को

भानु जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन पूर्वराष्ट्रपतिको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले आदिकवि भानुभक्त आचार्यको जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन सरकार संग आग्रह गर्नुभएको छ । २१०

आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

भानुजयन्ती: भानुभक्तीय रामायणको बहुआयामिक सन्दर्भ

भानुभक्तले पहिलो पटक अध्यात्म रामायणलाई नेपाली सरल भाषामा भावानुवाद गरेपछि भने यो काव्य नेपाली जनजिब्रोमा राम्रोसँग झुण्डिएको थियो । यस

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।