२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतले न्यूजिल्याण्डलाई दियो २५६ रनको लक्ष्य

काठमाडौँ। भारतले आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न न्युजिल्यान्डलाई २५६ रनको चुनौती दिएको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २५५ रनको योगफल बनाएको हो । भारतका लागि सञ्जु सैमसनले उत्कृष्ट ब्याटिङ गर्दै