© 2023
काठमाडौं। नेपालगन्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयतामा नेपालबाट सुचिकृत हुने बढी उमेरका एकमात्र धावक बनेका छन् । गत मंसिर २२ गते सम्पन्न ११औं धारा नेपालगन्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किमी दूरी ४ घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि तामाङको नाम विश्व वरीयतामा लेखिएको हो । उनको जन्म