© 2023
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १, २, ७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ जसमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार