© 2023
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका प्राथमिकता कार्यक्रम, तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ।