© 2023
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारिएको बजेटलाई अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठक सुरू भएको छ। बैठक आज दिउँसो साढे २ बजे बैठक सुरु भएको हो । जसले संसद्मा प्रस्तुत गरिने बजेटलाई अनुमोदन गर्ने कार्यसूची रहेको छ। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि आजै दिउँसो ४ बजे सिंहदरबारमा संघीय