२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समाजवादीमा संकट: तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने !

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को मागबमोजिम तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ । पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम पठाउन गरेको आग्रह (दबाव) लाई प्रधानमन्त्री शेरबहादुर देउवाले नमान्ने संकेत गर्नुभएको छ । पटक पटक नेपाल र खनालले प्रधानमन्त्री देउवालाई