© 2023
जोहानेसबर्ग। दुई दशकसम्मको प्रगतिका बाबजुद् मलेरिया विरुद्धको लडाइँ रोकिएको अभियानकर्ताहरूले बताएका छन्। जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धि र अन्य सम्भावित घातक रोगको पुनरुत्थान रोक्ने अभियानमा ध्यान केन्द्रित हुँदा दुई दशकको प्रगतिपछि मलेरिया विरुद्धको लडाइँ प्रभावित बनेको अभियानकर्ताहरूले मङ्गलबार बताएका छन्। लामखुट्टेबाट सर्ने रोग मेलेरियाविरुद्ध अपर्याप्त रकमका कारण लाखौंको ज्यान र