१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मलेसियाको विस्टर्न कम्पनीले शुन्य लागतमा ८०० नेपाली लैजाने

काठमाडौँ। मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शुन्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच शुन्य लागतमा कामदार पठाउने सम्बन्धमा द्विपक्षीय सम्झौता छ । सम्झौताअनुसार दुई मेनपावर