© 2023
काठमाडौँ। माया ग्रुपले नेपाली क्रिकेटलाई सहयोग पुर्याउने उद्देश्यले नेपाली राष्ट्रिय पुरुष टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित कुल ९ क्रिकेटरलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । काठमाडौंमा आईतवार एक कार्यक्रम आयोजना गर्दै माया ग्रुपले उपकप्तान दीपेन्द्रसहित राष्ट्रिय टोलीकै अन्य सदस्य भीम सार्की, गुलशन झा र नन्दन यादवसँग प्रायोजन सम्झौता गरेको हो। युवा