© 2023
काठमाडौं । श्रम संस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बित भएका डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार बिहान नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले परियारलाई पार्टीमा प्रवेश गराएका हुन् । केही दिनअघि बुटवलमा आयोजित सभामा परियारले अभद्र शैलीमा अभिव्यक्ति दिएको र अपमानजनकरूपमा गालीगलौज गरेको भन्दै श्रम संस्कृति