२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दयाहाङ राई र प्रकाश सपूत अभिनित चलचित्र ‘मिरमिरे’को छायाकंन सम्पन्न

काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो । काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ । “अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर