२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवा, गगन, पूर्णबहादुर, शेखर एक ठाउँमा अहिलै बस्नुस : मीन…

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आउँदो निर्वाचनका लागि सबै पक्ष मिलेर जानुपर्ने जनाएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै तेता विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिल्नुपर्ने बताएका हुन्। उनले आधा टिकटमा शेरबहादुर देउवाले हस्ताक्षर गरेको, बाँकी आधामा सभापति गगनकुमार थापाले गरेको हुँदा त्यसलाई