© 2023
काठमाडौँ। नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले यूएईविरुद्धको आसन्न श्रृंखलाका लागि टोली उत्साहित रहेको र नयाँ खेलाडीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने यो उत्कृष्ट अवसर भएको बताएका छन् । घरेलु मैदानमा फ्लडलाइटमुनि (रातीको समयमा) हुने पहिलो श्रृंखलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक लले टोलीको परिवर्तन, रणनीति र भावी योजनाबारे जानकारी