© 2023
याङ्गुन। म्यानमाको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्को सूचना टोलीका अनुसार आगामी २०२५ को आम निर्वाचनमा कुल एक हजार एक सय त्रियासी महिला उम्मेदवारहरू प्रतिस्पर्धामा सहभागी हुने भएका छन्। अघिल्ला निर्वाचनहरूसँग तुलना गर्दा यसपटक महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको देखिन्छ। सन् २०२० मा नौ सय आठ र सन् २०१५ मा सात