२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
यमबुद्ध स्केटबोर्ड पार्क बनाउने बालेनको सपना साकार हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षअघि निर्माण सुरु गरेको यमबुद्ध स्केटबोर्ड पार्कको काम आधा सकिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र शाहले ३ वर्षको संघर्षपछि पार्कको सपना साकार बन्दै गएको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ५ मा १३ रोपनी सरकारी जग्गामा पार्क निर्माण भइरहेको हो । २०८१ साउन २९