© 2023
काठमाडौं। युएईमा जारी १९ वर्षमुनिको एसिसि प्रिमियर क्रिकेट कप अन्तर्गत आजको खेलमा नेपालले हङकङ विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । एक दिवसीय यस खेलमा नेपाल र हङकङ दुबैले एक एक खेल जितेका छन् । नेपाल, हङकङ र साउदी अरेबिया समूह क मा रहेका छन् । नेपालले आजको खेल जितेमा