© 2023
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी भएपनि कार्यान्वयनयोग्य रहेको बताउनुभएको छ । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले बजेटले सुशासन र समृद्धिको स्पष्ट मार्गचित्र कोरेको दाबी गर्नुभयो । सांसद न्यौपानेले ७ प्रतिशतको आर्थिक