२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
कलाकार रवीन्द्र खड्काको पनौती नपाको मेयरपदमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष रवीन्द्र खड्काले पुनः पनौती नपाको मेयरपदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काभ्रेको पनौती, सुन्थानमा जन्म लिएर नेपाली कला, साहित्य, रङ्गमञ्च, चलचित्र र सामाजिक क्षेत्रमा विगत चार दशकभन्दा बढी अनवरत निःस्वार्थ भावले सेवा गर्दै आएको उनले एक विज्ञप्ति जारी गर्दै बताएका छन्