२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को आजको बैठकले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष

रसुवाको बाढीमा कम्तिमा ११ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरद्वारा उद्धार

बाढीमा फसेकाहरुको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो । लामो समय रुखमा बस्दा थाकेपछि दुई जना स्थानीय फेरि जोखिम क्षेत्रमा