२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समाजसेवी राधा माताङ्गी ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ बाट सम्मानित

काठमाडौँ: नेपालमा सामाजिक सेवा क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी कम्युनिटी डेभलपमेन्ट सेन्टर नेपाल (CDC Nepal) की अध्यक्ष राधा माताङ्गीलाई प्रतिष्ठित नेशनल सोसल वेलफेयर अवार्ड २०२५ बाट सम्मानित गरिएको छ। समाज रुपान्तरण, समुदाय सशक्तीकरण तथा दीगो विकासका विभिन्न क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो। राधा