© 2023
बागलुङ। हिजोआज विभिन्न कार्यक्रममा मायाको चिनोका रुपमा आयातित वस्तु बढी प्रयोग हुन्छन् । ती वस्तु न प्रयोग गर्न मिल्छन्, न त कुनै पहिचान मौलिकता झल्काउँछन् । पछिल्लो समय यदाकदा स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिने प्रचलन सुरु भएको छ । बागलुङको एक विद्यालयले मौलिक संस्कृतिको जगेर्ना र संरक्षणका लागि राष्ट्रपतिलाई नै