© 2023
काठमाडौं । रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउँदै सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको जनचाहनालाई पूरा गर्ने अभियानमा प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा नेपाली पत्रकारिता जगतले

राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २:०० बजे संघीय संसद भवन, सिंहदरबारमा अधिवेशन बोलाउनुभएको हो।

राष्ट्रपतिले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गर्नुभएको हो ।

सरकारले एकैपटक ६ वटा अध्यादेश सिफारिस गरे पनि राष्ट्रपतिबाट हालसम्म सहकारीसम्बन्धी अध्यादेश मात्रै जारी भएको हो।