२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभाको अध्यक्षको अडानबाट ब्याक हुने प्रचण्डको संकेत

काठमाडौं । नेपालको राजनीति हो जुनसुकै बेला जे पनि हुनसक्छ । गणतन्त्र स्थापनापछि यस्तै घटना भएका छन् । चुनावका लागि समीकरण बनाउन, पार्टी एकता गर्न होस् या सरकार गठन र विघटनका गर्न नै किन नहोस् । जनताले अपेक्षा गरेको र अनुमान लगाएको भन्दा फरक ढंगले राजनीति अघि बढेको उदाहरण छ

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

आज बिहान बसेको पार्टीको स्थायी समितिको बैठकले राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।