© 2023
काठमाडाैँ ।राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाल चुनौतीपूर्ण भए पनि उपलब्धिमूलक रहेको बताएकी छन्। फागुन २० गते बिदा हुन लाग्नुभएकी उहाँले संसदको गरिमा जोगाउन र संघीयता कार्यान्वयनमा राष्ट्रिय सभाले खेलेको भूमिका ऐतिहासिक भएको बताएकी हुन् । उहाँले संसद्मा बिताएका अनुभव, राष्ट्रिय सभाको गरिमा, कानून निर्माणका चुनौती र