© 2023
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन यही जेठ ३० गते हुने भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगले आज सूचना जारी गरी यही जेठ २७ गते रोकिएको निर्वाचन जेठ ३० गते हुन लागेको जानकारी दिएको हो । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण, समायोजन