३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि लामिछानेलाई थुनामै राख्नुपर्नाको कारण के देख्यो अदालतले (आदेशसहित)

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न गरेको माग अदालतले अस्वीकार गरेको छ । रुपन्देही जिल्ला अदालतले लामिछानेलाई कारागारमै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको हो । जिल्ला न्यायाधीश नारायण सापकोटाको इजलासले जारी गरेको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४