२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुरमा चितुवाले आक्रमण गर्दा एक जना घाइते

काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका–५ सुनारटोलमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । आज बिहान करिब ०८:३० बजे चितुवाको आक्रमण हुँदा ६१ वर्षीय रणबहादुर गर्तौला घाइते भएका छन्। जिल्ला सोलुखुम्बु घर भई हाल सोही स्थानमा बसोबास गर्दै आएका गर्तौला कामबाट घर आउने क्रममा गोरेटो बाटोमा हिँडिरहेका बेला अचानक चितुवाले