२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजीनामा दिएर विदेश गएकी लेखापालको नाममा आर्थिक कारोबार, प्रधानाध्यापकविरुद्ध अख्तियारमा…

काठमाडौं। पाँच महिनाअघि जागिरबाट राजीनामा दिएर वैदेशिक रोजगारीमा गएकी लेखापाल अनिता तामाङको नाममा अझै बैंक चेकमार्फत आर्थिक कारोबार भइरहेपछि अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका–५ स्थित शंखादेवी माध्यमिक विद्यालयकी लेखापाल तामाङले फागुन १ गते राजीनामा दिएकी थिइन्। तर, विद्यालयको हिमालयन बैंक गोर्स्याङ शाखामा सञ्चालित