९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना

चितवन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताउनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका यहाँस्थित कार्यालयहरुको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले राजनीति कसैको शक्ति प्रदर्शन गर्ने हतियार नभएको बताउनुभयो । उहाँले भन्नुभयो “राजनीति जनताको सेवा गर्ने औजार हो । कसैको शक्ति प्रदर्शन गर्ने