२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारी ठेक्कामा हेरफेरको आरोपमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं । सरकारी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ। सरकारी बोलपत्र सम्बन्धी वेबसाइटमा अनधिकृत पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीको पक्षमा पारेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो। पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी डा. मनोज केसीले गरेका छन्। घटनाबारे थप

भ्रष्टाचार गर्न मन्त्री भएको होइनः पाण्डे

चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री भएको होइन भन्नुभएको छ ।

मन्त्री विक्रम पाण्डेको प्रतिवद्धताः देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल…

नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

चितवन ३ बाट राप्रपाका विक्रम पाण्डे विजयी

चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे ३५ हजार ५५ मत प्राप्त गर्दै विजयी हुनु भएको