© 2023
काठमाडौँ । सामाजिक सञ्जालमार्फत् प्रकाशन तथा प्रसारण भईरहेका आधारहीन एवम् भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै यस्ता विज्ञापन गरिएको भेटिएमा कारबाही गरिनेसमेत बोर्डले जनाएको छ । सामाजिक सञ्जालमार्फत् भईरहेका भ्रामक तथा झुटो विज्ञापन उपर कारबाही प्रक्रिया अगाडि बढाउन सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सम्बन्धित