© 2023
काठमाडौँ । राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी बनाउने तयारीका क्रममा आयोजित जिल्ला आर्थिक गणना तथा सहायक आर्थिक गणना अधिकारीहरूको तालिम कार्यक्रममा निजी क्षेत्र र सरकारका प्रतिनिधिहरूले विश्वसनीय तथ्याङ्कलाई आर्थिक नीति निर्माणको आधारका रूपमा उल्लेख गरेका छन्। कार्यक्रममा सहभागी वक्ताहरूले आर्थिक गणना केवल तथ्याङ्क संकलनको प्रक्रिया मात्र नभई देशको आर्थिक