२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राम कलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

काठमाडौँ । जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव अन्तर्गत राम कलेवा विधि सम्पन्न भएपछि यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई  विभिन्न परिकार खुवाउने परम्परा रहेको छ । रामकलेवाकालागि राम सहित चारै भाईको प्रतिकको रुपमा रहेका बालक जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा बसेर भोजन ग्रहण गरेका थिए ।

मिथिलाञ्चलमा विवाहपञ्चमी उत्सव-फोटो फिचर

मिथिलाञ्चलको सप्ताहव्यापी विवाहपञ्चमी उत्सव अन्तर्गत मङ्गलबार धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो

काठमाडौँ । रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष

विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण

काठमाडौँ । विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्या धाममा

विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने

काठमाडौँ । विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने भएका छन् । आईतवार विवाह पञ्चमी महोत्सव

विवाहपञ्चमी महोत्सवः जनकपुरमा भगवान रामजानकीको स्वयम्वर सम्पन्न

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्वर सम्पन्न भएको छ ।