२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं। वेस्ट इन्डिजले आईसीसी पुरुष टी–२० विश्वकप को चौथो सुपर–८ खेलमा जिम्बाब्वेलाई २५५ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले जिम्बाब्बेविरुद्ध निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २५४ रनको विशाल स्कोर बनाएको हो । टी–२० विश्वकप इतिहासमै यो दोस्रो ठूलो स्कोर हो । यसअघि