२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शालीनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले बताए । गत १० फागुनमा विद्यालयको छात्रावासको कोठामा १४ वर्षीया शालिन मृत अवस्थामा

शालिन पोखरेलको मृत्युले बेचैन बनाएको छ, सत्य तथ्य बाहिर ल्याइयोस्:…

'यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो