© 2023
काठमाडौँ। राष्ट्रपति कार्यालय शीतल निवासबाट जेनजी आन्दोलनको क्रममा चोरी भएका दुई थान हात्तीका दाह्रा प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखा धार्चे गाउँपालिका–४ का तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष