© 2023
महेन्द्रनगर। विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका तालहरु संरक्षण अभावमा पुरिन थालेका छन् । यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै सङ्कटमा परेको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले तालको संरक्षण र सम्वर्द्धन आवश्यक