६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्ड शौचालयमा लडेर घाइते, मेडिसिटी अस्पतालमा उपचार हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शौचालयमा लडेर घाइते हुनुभएको छ । गएराति झन्डै १२ बजे आफ्नै निवासमा लडेर उहाँ घाइते हुनुभएको उहाँको सचिवालय स्रोतले जनाएको छ । शौचालयमा लडेपछि उहाँको निधारमा चोट लागेको छ । रातिनै उहाँलाई उपचाका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको छ ।