२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलङ्का सङ्कट अरू एशियाली देशका लागि किन एउटा चेतावनी हो…

एजेन्सी । श्रीलङ्कामा देखिएको अभूतपूर्व र गहिरो आर्थिक सङ्कटका कारण भएको विरोध प्रदर्शनबीच राष्ट्रपति देश छोडेर भाग्न बाध्य भएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफकी प्रमुखले त्यस्तै सङ्कटमा अन्य देश पनि पर्नसक्ने जोखिम रहेको बताएकी छन्। 'ऋण स्तर उच्च भएका र नीतिगत निश्चितता कम भएका देश दबावमा छन्। चेतावनीका लागि श्रीलङ्कालाई