२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जिम्मेवारीमा रहेकाहरुले जिम्मेवारीपूर्वक भुमिका निर्वाह नगर्दा कुलिङ पिरियडमा छेडखानीः छानविन…

काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिले मिहिन रुमपा दफावार छलफल नगर्दा र परिमार्जन गरिएको प्रतिवेदन सभामा पेश गर्नुअघि सभाका सदस्यहरुले अन्तिममा हेर्ने र छलफल नगर्दा कुलिङ अफ पिरियडमा छेडखानी भएको निष्कर्ष निकालेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा समितिको प्रतिवेदन बुझाउँदै समितिका संयोजक जीवन

संघीय निजामती सेवा विधेयक एकात्मक शासन व्यवस्थाको मानसिकता राखेर आयोः…

उनीहरुले संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीहरुको वृद्धि विकास मात्रै नभएर जनता केन्द्रित उत्तरदायित्वमा लाग्ने गरी ऐन बनाउनुपर्नेमा सरकार चुकेको

संघीय निजामती सेवा विधेयकमा परिमार्जनको आवश्यकता

विकृतिको रुपमा देखिएका सरुवा तथा पदस्थापना, सेवा सुविधा र अवसरको न्यायोचित वितरण, टेड युनियन व्यवस्थापन, नतिजामा आधारित कार्यसम्पादन मूल्यांकन लगायतका